रोकिएको काबेली बी–१ जलविद्युत आयोजनाको विद्युत् उत्पादन सुरु
काठमाडौँ । काबेली बी–१ जलविद्युत आयोजनाको विद्युत् उत्पादन फेरि सुरु भएको छ । अरुण काबेली पावरले सञ्चालन गरिरहेको उक्त आयोजनाले आज अर्थात् माघ १० गतेदेखि विद्युत् उत्पादन सुरु गरेको हो । कम्पनीले पाँचथर तथा ताप्लेजुङ जिल्लाहरूको बहने काबेली नदीमा २५...