विकास बैंकहरुको रिपोर्ट कार्ड : ज्योति, कामना सेवा र गरिमाको नाफा बढ्यो अन्य पाँचको नाफा गुम्यो
काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये ३ वटाको नाफा बढ्दा बाँकी ५ वटाले नाफा घटाएका छन् । यी ८ बैंकको नाफा समग्रमा चालु आवको दोस्रो त्रैमास...