टिकटक प्रतिबन्धको निर्देशन अटेर गर्ने ५५ इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज गर्ने तयारी
काठमाडौं । सरकारको निर्देशन नमान्ने झन्डै पाँच दर्जन इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइसेन्स खारेज गर्ने तयारी भएको छ । गत कात्तिक २७ गते मन्त्रीपरिषद्को निर्णयबाट नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सरकारले दूरसञ्चार प्राधिकरणलाई टिकट...