बुद्ध एयरको जहाजले किन गर्‍यो ‘ओभरसुट’ ?
काठमाडौं । जहाजका क्याप्टेनले धावनमार्गमा कुनै जनावर रहेको आशंका गरेपछि झापाको भद्रपुरमा बुद्ध एयरको जहाजले ओभरसुट गर्नुपरेको छ । सोमवार साँझ करिब पौने ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा जनावर (स्याल)रह...