अमेरिकी डलरको मूल्य आज उच्च विन्दुमा स्थिर,यस्तो छ आजको विनिमयदर-
काठमाडौं । अमेरिकी डलरको मूल्य आज उच्च विन्दुमा स्थिर रहेको छ। १ अमेरिकी डलरको बिक्री दर शनिबार हालसम्मकै उच्च १३३.७० रुपैयाँ पुगेको थियो। आज पनि अमेरिकी डलरको मूल्य सोही विन्दुमा स्थिर रहेको हो। १ अमेरिकी डलरको खरिद दर १३३.१० रुपैयाँ रहेको छ। डलरको...