नेपालको हालसम्मको लामो दूरीको २२० केभी प्रसारण लाइन वसन्तपुर सबस्टेसन सञ्चालनमा
कोशी करिडोर २२० किलोभोल्ट ९केभी० प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०,१३२,३३ केभी क्षम...