‘इन्ड्राइभ’आधिकारिक रुपमा नेपालमै दर्ता,आजबाट सेवा सुरु
काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज काठमाडौँमा आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिइन्। उनले भनिन्, “हामीले केही वर्ष परीक्षणका लाग...