जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा मनिष अर्याल नियुक्त
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा मनिष अर्याल नियुक्त भएका छन् । लामो समयदेखि चाटर्ड अकाउन्टेन्ट रहेका अर्याललाई संस्थाको सञ्चालक समिति बैंठकले अध्यक्षमा नियुक्त गरेको हो । लघुवित्त संस्थामा लघुवित्तको स...