बुढीगण्डकी जलविद्युतले आव्हान गर्यो प्रथम वार्षिक साधारण सभा
काठमाडौं । बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडले असार ३ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । जेठ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय नयाँबानेश्वर, काठमाडौंमा अपरान्हक ५ः३० बजे वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।...