बाँसका चोयाबाट गैजा र छाता बुनेर स्वरोजगार बनेका ढाटु चौधरी
दाङ । घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन् । बुबा-बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले सुनाए । उनले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्र...