सुनको मुल्य ह्वात्तै घट्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौँ। आज स्थानीय बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ५०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४६ हजार ८०० रुपैयाँमा...