राष्ट्र बैंकलाई बैंकर्स भुवन दाहालको सुझाव-'मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउनपर्यो'
काठमाडौ । बैंकर संघका पूर्वअध्यक्ष भुवन दहालले अहिले निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै अब आउने मौद्रिक नीतिले निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको प्रि मनिटरी पोलिसि डिसकसन कार्यक...