देशलाई तीव्र आर्थिक विकासको दिशामा अगाडि बढाउन नयाँ सरकार: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै नागरिकमा बढ्दै गएको निराशा अन्त्य गरी आशा र उत्साहको सञ्चार गर्न तथा देशलाई तीव्र आर्थिक विकासको दिशामा अगाडि बढाउन नयाँ सरकार बनेको बताए । प्रधानमन्त्री ओल...