उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलाई पुँजिबजार लगानीकर्ताहरुको बजार सुधारका लागि सुझाव, के-के छन् सुझावमा ?
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा पुंजीबजारको सुधारका लगानीकर्ताहरुले २० बुँदे सुझाव पेश गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्व...