सुपर मादीले लाभांश घोषणासहित बोलायो साधारण सभा
काठमाडौँ। सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणासहित साधारण सभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ५५ लाख २६ हजार३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने नि...