त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ बजेसम्मलाई बन्द

२०८२ भदौ २५ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ बजेसम्मलाई बन्द

काठमाडौ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल  साँझ ६ बजेसम्मलाई बन्द भएको छ । विषम परिस्थितिका कारण यात्रुको आवतजावत सहज नभएको भन्दै विमानस्थल बन्द गर्नुपरेको बिमानस्थलले बताएको छ । काठमाडौ आउनुपर्ने विदेशी यात्रुलाई पनि सम्बन्धित देशमै रोकिएको छ । 

देशैभर कर्फ्यु लागेको र अत्यावश्यक काम बाहेक घरबाट बाहिर नजान नेपाली सेनाले निर्देशन गरेका कारण आज पनि विमानस्थल बन्द भएको छ । 

Advertisement:

Ad
Ad