२०८१ साउन २३ गते
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधबार चाँदी एक हजार ७१० रुपैयाँमा किनबेच भइरहेकाे छ । मंगलबार चाँदी एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया