सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

२०८१ पुस ०३ गते

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौँ ।  सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस २ गते बसेको संचालक समितिको बैठकले चुक्ता पूँजी तीन र्अब ४३ करोड ९ लाख रुपैयाँको ३.८४ प्रतिशत अर्थात १३ करोड १८ लाख ७८ हजार ३३४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०. ९ प्रतिशत नगद लाभांश रहने छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।

Advertisement:

Ad
Ad