सगरमाथा जलविद्युतले सत प्रतिसत हकप्रद जारी गर्दै

२०८० पुस ०३ गते

सगरमाथा जलविद्युतले सत प्रतिसत हकप्रद जारी गर्दै

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले पौष २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभाको मुख्य यजेण्डामा कम्पनीका सेयरधनीलाई १०० प्रतिशत हकप्रद जारी गर्ने रहेको छ। कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव भने अघि सारेको छैन ।
साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा अपरान्ह १ बजेबाट सुरु हुनेछ ।

 

Advertisement:

Ad
Ad