पूवउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन काठमाडौँको टोखाबाट पक्राउ

२०८० चैत ०२ गते

पूवउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन काठमाडौँको टोखाबाट पक्राउ

सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा काठमाडौँको टोखाबाट पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

पूवउर्पराष्ट्रपतिका छोराहरु दुवै जना सुन तस्करीमा संलग्न भएको पाइएको छ । नन्दकिशोरका जेठा छोरा जितेन्द्र पुनले सुन तस्करीसँग कागज गर्दै गरेको भिडियो यस अघि सार्वजनिक भइसकेकोछ ।

Advertisement:

Ad
Ad