२०८१ कात्तिक २० गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा प्रतिकूलता देखिएको उनका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए ।
‘उहाँलाई ज्वरो आएको छ,’प्रधानमन्त्रीले आज अत्यावश्यक बाहेकका अन्य कुनै भेटघाट गर्नुहुने छैन । संयोजक सिलवालले भने– उहाँ आराम गरिरहनुभएको छ ।' सिलवालका अनुसार डेंगु भएको आशंका गरिएको प्रधानमन्त्री ओलीको रगत परीक्षणका लागि अस्पताल पठाइएको छ ।
प्रतिक्रिया