एनएमबि बैंक र भिजा बीच ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

२०८३ कात्तिक ११ गते

एनएमबि बैंक र भिजा बीच ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजा (VISA) सँग ’भिजा डाइरेक्ट
टू एकाउन्ट’ (Visa  direct to account) सेवाका लागि सम्झौता गरेको छ। भिजाको यो प्रविधि विश्वका १९५
भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ।

 

Advertisement:

Ad

यस सम्झौता पश्चात ्एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुनेछ। यो
प्रविधि प्रयोग गरी ग्राहकहरूले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय
बैकि· सेवा प्रदान गदै आइरहेको छ ।