नेपाल बैंक लिमिटेडले यस बर्ष लाभांश नदिने

२०८० पुस ०५ गते

नेपाल बैंक लिमिटेडले यस बर्ष लाभांश नदिने

काठमाडौं । नेपाल बैंक लिमिटेडले यस बर्ष लाभांश वितरण नगर्ने भएको छ ।  बैंकले आफ्ना शेयरधनीलाई आर्थिक बर्ष ७९/८०  मुनाफाबाट रित्तो हात बनाउने निर्णय गरेको हो । नेपाल   बैंकको पौष ४ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।

Advertisement:

Ad
Ad