मुगुमा जेनजीहरुले सिंचाइ कार्यालयमा लगाएको ताला प्रहरीले खोल्यो

२०८२ कात्तिक ३० गते

मुगुमा जेनजीहरुले सिंचाइ कार्यालयमा लगाएको ताला प्रहरीले खोल्यो

मुगु । खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय मुगुमा तालाबन्दी गरिएको छ । आइतबार दिउँसो २ बजेबाट जेनजी समूहका युवाहरुले तालाबन्दी गरेका हुन् ।


एमालेलेले आयोजना गरेको जन जागरण सभाको  कार्यक्रमका विषयमा विवाद हुँदा तालाबन्दी भएको हो । तर ताला बेलुका ४ बजे १० मिनेटमा प्रहरीले खोलेको छ ।
 

Advertisement:

Ad
Ad