माछापुच्छ्रे बैंकले आजैदेखि लागू  हुनेगरी घटायो ब्याज

२०८० मंसिर २६ गते

माछापुच्छ्रे बैंकले आजैदेखि लागू  हुनेगरी घटायो ब्याज

काठमाडौं । माछापुच्छ्रे बैंकले आजैदेखि लागू  हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकको यसअघिको भन्दा ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा बैंकको ब्याज यसअघि १०.६ प्रतिशत रहेको थियो भने आजदेखि लागू हुनेगरी ९.६० प्रतिशत रहेको छ ।

Advertisement:

Ad
Ad

संस्थागत तर्फ ७.६० प्रतिशत रहेको छ । बैंकले बचतमा ४.६० देखि ७.६० प्रतिशतसम्म ब्याज रहेको छ ।