काठमाडौंबाट उडेको टर्किस एयरलाइन्सको बिमानको इन्जिन फेल

२०८२ माघ २१ गते

काठमाडौंबाट उडेको टर्किस एयरलाइन्सको बिमानको इन्जिन फेल

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिन फेल भएको छ।

बुधबार दिउँसो साढे १ बजे काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको जहाजको एउटा इन्जिन फेल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ ।

Advertisement:

Ad
Ad

काठमाडौंबाट उडेको दुई मिनेटमै एउटा इन्जिन फेल भएको हो। ‘उडेको दुई मिनेटमै एउटा इन्जिन फेल भएको रिपोर्ट गरेको थियो। जहाज भारतको कलकत्तामा ल्याण्ड हुने बताइएको छ ।