फेरी ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

२०८२ कात्तिक १४ गते

फेरी ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य २७०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार  २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला  २ लाख ३९ हजारले कायम भएको हो ।

Advertisement:

Ad
Ad

त्यस्तै चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ६० रुपैयाँले कारोबार भएको छ ।