रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

२०८२ असोज २३ गते

रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं नेपाली बजारमा सुनको मूल्यले रेकडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला लाख ३९ हजार सय रुपैयाँ कायम भएको

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हाल सम्मकै उच्च हो अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा हजार सय रुपैयाँले बढेको हो बुधबार लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य अस्वभाविक रुपले बढीरहेको

Advertisement:

Ad
Ad

आज चाँदीको मूल्य पनि बढेको मंगलबार प्रतितोला हजार सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने तीन हजार २५ रुपैयाँ तोला पुगेको महासंघले जनाएको चाँदीको मूल्य पनि हाल सम्मकै उच्च हो