चन्द्रागिरी हिल्सका सञ्चालक बिष्टको राजीनामा स्वीकृत

२०८० फागुन २९ गते

चन्द्रागिरी हिल्सका सञ्चालक बिष्टको राजीनामा स्वीकृत

 काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडका सञ्चालक उमा बिष्टको राजीनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक बिष्टको राजीनामा स्वीकृत गरेको हो ।

सञ्चालक बिष्टले दिएको राजीनामा फागुन २७ गतेदेखिनै लागू हुने गरी सञ्चालक समितिको बैठकले स्वीकृत गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो ।

Advertisement:

Ad
Ad