भिजिट भिसामा विदेश जान लागेका ४८ जनालाई विमानस्थलबाटै फर्काइयो

२०८० माघ ०९ गते

भिजिट भिसामा विदेश जान लागेका ४८ जनालाई विमानस्थलबाटै फर्काइयो

काठमाडौं। भिजिट तथा पर्यटक भिसामा विदेश जान लागेका ४८ जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले पछिल्लो २४ घण्टामा फर्काएको छ।

विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोवनबहादुर हमालले आवश्यक कागजात नपुगेका र भ्रमणको औचित्य खुलाउन नसकेका उनिहरुलाई विमानस्थलबाट फर्काइएको जानकारी दिए। उनीहरु अधिकांश खाडी मुलुक जान लागेका थिए।

Advertisement:

Ad
Ad