बिहीबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

२०८२ कात्तिक २७ गते

बिहीबार सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाडौं नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको आज सुन हजार सयले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला लाख ४४  हजार सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला लाख ५०  हजार सय रुपैयाँमा कारोवार भइरहेको

Advertisement:

Ad
Ad

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको आज चाँदीको मूल्य १७० रुपैयाँले बढेको हो बुधबार हजार सय ७५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज हजार सय ४५ रुपैयाँमा कारोवार भइरहेको