बागलुङमा दुर्गा प्रसाइँमाथि मुक्का प्रहार

२०८० माघ ०४ गते

बागलुङमा दुर्गा प्रसाइँमाथि मुक्का प्रहार

बागलुङ । व्यवसायी दुर्गा प्रसाई माथि कुटपिटको प्रयास भएको छ । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईँलाई कुटपिटको प्रयास भएको हो ।

कार्यक्रम स्थलमा पुगेका प्रसाईलाई स्थानीय ३७ वर्षीय रामकान्त गौतमले मुक्का प्रहार गरेका हुन् । गौतमलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यलय बागलुङमा राखिएको छ । प्रहरीका अनुसार घटना बारे थप अनुसन्धान अघि बढेको छ ।

Advertisement:

Ad
Ad