नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

२०८२ साउन २१ गते

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ आज देखि

काठमाडौं काठमाडौंको भृकुटिमण्डपमा आजनाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५सुरु हुँदैछ

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आज बिहान बजे एक्स्पोको भव्य उद्घाटन गर्ने कार्यक्रम रहेको ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, कमर्सियल) सार्वजनिक हुँन लागेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले जनाएको

Advertisement:

Ad
Ad

यो एक्स्पोमा विद्युतीय, इन्धनचालित हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तर पार्टपुर्जा भने राखिने छैन ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको