गृहमन्त्री सुदनले दिए पदबाट राजीनामा

२०८३ वैशाख ०९ गते

गृहमन्त्री सुदनले दिए पदबाट राजीनामा

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै आफूले पदबाट राजीनामा दिएको बताएका हुन् । उनले लेका छन्,'विगत केही समयदेखि मेरो शेयर लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र जनचासोलाई सम्बोधन गर्दै मैले नैतिकताको आधारमा राजीनामा दिएको हुँ ।'

 

Advertisement:

Ad
Ad

२०८२ चैत १३ देखि कार्यभार सम्हालेका गुरुङले सुशासन र पारदर्शिताका लागि भएको जेनजी आन्दोलनको भावनालाई कदर गर्दै पद त्याग गरेको बताएका छन्।