२०८२ मंसिर ०८ गते
काठमाडौँ। सोमबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। यस दिन नेप्से ४७.२२ अंक बढेर २६४७.४४ विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकम पनि बढेर ७ अर्ब रुपैयाँ नाघेको छ। सोमबार नेप्सेमा सुचिकृत ३३० स्टकका १ करोड ४२ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
आज नेप्सेका ५ कम्पनी झापा इनर्जी, सागर डिष्टिलरी, बन्दीपुर केबलकार, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रीटेकको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार माबिलुङ एनर्जीको सबैभन्दा बढी ४.४४ प्रतिशतले
कारोबार रकमको आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो जसको २४.८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेपाल रि र हिमालयन रिको कारोबार पनि २० करोडभन्दा माथि रह्यो।
यस दिन नेप्सेका
सबै १३ उपसमूह हरियो रहेकामा जीवन बीमा उपसमूह सर्वाधिक ४.९४ प्रतिशतले उकालो लाग्यो।
प्रतिक्रिया