मनोहराको सुकुमवासी बस्ती भत्काउन पुग्यो सुरक्षाकर्मी डोजरसहितको टोली

२०८३ वैशाख १३ गते

मनोहराको सुकुमवासी बस्ती भत्काउन पुग्यो सुरक्षाकर्मी डोजरसहितको टोली

काठमाडौँ । ढुंगामुढापछि अवरुद्ध भएको भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती भत्काउन आइतबार डोजरसहित ठूलो संख्यामा सुरक्षाकर्मीहरु पुगेका छन् ।

 

Advertisement:

Ad
Ad

हिजो भत्काउने प्रयास गर्दा स्थानीय विरोधमा उत्रिएका थिए । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए ।


त्यसपछि फर्किएको डोजरसहितको टोली आज बिहानै पुनस् मनोहरा क्षेत्रमा पुगेको छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ ।