सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

२०८३ वैशाख ०४ गते

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

Advertisement:

Ad
Ad

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो ।