काठमाडौँ। गतिशील सहकारीका अध्यक्ष बलराम पाठकलाई ललितपुरको इमाडोलबाट प्रहरीले पक्राउ गरेको छ।
Advertisement:
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई सोही स्थानबाट नियन्त्रणमा लिइएको हो। पाठकमाथि बचतकर्ताको रकम दुरुपयोग गरेको आरोप लागेको छ र यस विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रतिक्रिया