भदौ ११ गतेदेखि 'नाडा अटो शो' चल्ने, १३० वटा स्टलमा २४ चारपांग्रे र १९ दुईपांग्रे ब्राण्डको प्रदर्शनी हुने
काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा 'नाडा अटो शो २०२४'...
प्रकाशित मिति: २०८१ साउन ३० गते