वाणिज्य पोस्ट

Creator’s Posts

  • सरकारले ‘सगरमाथा वृक्षरोपण महाअभियान’ संचालन गर्ने

    हरेक वर्षझैं असार १४ गतेलाई ‘राष्ट्रिय वृक्षरोपण दिवस’को रूपमा मनाउँदै आएको सरकारले यस वर्षदेखि वृक्षरोपण अभियानलाई थप व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यसहित ‘सागरमाथा वृक्षरोपण महाअभियान’संचालन गर्ने निर्णय गरेको छ ।

    २०८२ असार १३ गते
  • युएसएआइडीको सहयोग रोकिदा एचआईभी-एड्स रोकथाममा चुनौती

    २०८२ असार १३ गते
  • परराष्ट्रमन्त्री डा. राणा इटाली प्रस्थान

    परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही जुन २८ देखि जुलाई ४ सम्म आयोजना हुने खाद्य तथा कृषि संगठन (एफएओ) कन्फ्रेन्सको ४४ औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।

    २०८२ असार १३ गते
  • साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव

    कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् ।

    २०८२ असार १२ गते
  • रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

    पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।

    २०८२ असार १२ गते