जुम्लामा ग्यास चुलो बाल्ने क्रममा आगलागी
जुम्ला जिल्लाको पातारासी गाउँपालिका ६ मा आज बिहान ग्यास चुलो बाल्ने क्रममा आगलागीमा भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले दिएको जानकारी अनुसार बिहान अन्दाजी करिब ६ः३० बजे रणु महतारा को तिन तल्य कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलो बाल्ने क्रममा एक्कासी आगो सल्किएको थियो।
२०८२ साउन ११ गते