नागरिक लगानी कोषको सीईओमा खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा,कसले मार्ला बाजी ?
काठमाडौँ । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदको खुला प्रतिस्पर्धाबाट ५ जना सर्ट लिस्टमा पर्न सफल भएका छन् । अर्थ मन्त्रालयका अनुसार पर्वतकुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा। शिवहरि श्रेष्ठ सर्ट लिस्टमा पर...