अनुदानको एक सय ३० बोरा मल बाटोबाटै गाएब
बाँके । नेपाल सरकारद्वारा अनुदानमा बाँके नरैनापुरका किसानहरूका लागि पठाइएको मल बाटोबाट गायब गरी दुरुपयोग भएको पाइएको छ । बाँकेको नरैनापुर–५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको एक सय ३० बोरा मल बाटोबाटै गाएब भएको पाइएकाे हो । नरैनापु...