वाणिज्य पोस्ट

Creator’s Posts

  • पहिलो त्रैमासमा सरकारी खाता ४६ अर्बले घाटामा

    काठमाडौं । सरकारी खर्चको तुलनामा आम्दानी कम भएपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संघीय सञ्चित कोष ४६ अर्बले घाटामा देखिएको छ। सरकारले यस अवधिमा २ खर्ब ३४ अर्ब कुल प्राप्ति गर्दा २ खर्ब ८० अर्ब रूपैयाँ खर्च गरेको छ। उक्त घाटा सरकारले आन्तरिक ऋणमा...

    २०८२ वैशाख ०७ गते
  • क्यानडाविरूद्धको एकदिवसीय सिरिज नेपालले जित्यो

    काठमाडौँ । नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेलमा चार विकेट लिएर नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर क्यानडाले पहिला फिल्डिङ गर्ने निर्णय...

    २०८२ वैशाख ०७ गते
  • एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर,हरित वित्त प्रवर्द्धन र साना उद्यमलाई लगानी गर्नुपर्ने

    काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । एनएमबि बैंकले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक (एफयमओ) बाट २० मिलियन अमेरिकी डलर...

    २०८२ वैशाख ०७ गते
  • बडा दशैको पाचौं दिन, स्कन्दमाता भगवतीको पूजा आराधना गरिँदै

    काठमाडौँ । नवरात्रको पाचौं दिन आज दुर्गा भवानीको पाचौँ शक्तिका रूपमा प्रादुर्भाव भएकी स्कन्दमाता भगवतीको पूजाआराधना गरिँदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान...

    २०८२ वैशाख ०७ गते
  • प्रहरीद्वारा हराएका दुई सय ५२ मोटरसाइकल सवारी धनीलाई हस्तान्तरण

    काठमाडौँ । नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा फेला पारी धनीलाई हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । का...

    २०८२ वैशाख ०७ गते
  • कुमारी बैंकको ५ अर्बको ऋणपत्रमा आवेदन खुला

    काठमाडौँ । कुमारी बैंकले आज कात्तिक २ गतेबाट ५ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन खुला गरेको छ। कुमारी बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको ‘केबीएलएम डिबेन्चर २०९०’ नामक ऋणपत्र जारी गरेको हो। यो ऋणपत्र कुल इकाइमध्ये बैंकले ३० लाख इक...

    २०८२ वैशाख ०७ गते
  • दाङमा टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ जडान

    तुलसीपुर । दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् ।  घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् । यसअघि ती स्थानमा टेलिकमको टावर...

    २०८२ वैशाख ०७ गते
  • निर्माण व्यवसायीको ६ अर्ब भुक्तानीका लागि अर्थ मन्त्रालयको सहमति

    काठमाडौँ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्माण व्यवसायीको ६ अर्ब भुक्तानीका लागि सहमति दिएको छ। गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रूपैयाँ भुक्तानी दिने निर्णय मन्त्रालयले गरेको हो।निर्म...

    २०८२ वैशाख ०७ गते
  • एक करोडको लगानीमा बागलुङमा कुकुर होस्टेल

    गलकोट । बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुकुरलाई पालनपोषणसहितको होस्टेल बनाउने उल्लेख गरेको थियो । यसका लागि नवप्रवर्द्धन कार...

    २०८२ वैशाख ०७ गते
  • नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता

    काठमाडौँ । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको हो । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख...

    २०८२ वैशाख ०७ गते