चितवनको बाँदरझुलाबासी अझै अन्धकारमा
काठमाडौं । चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे दुई करोड रुपियाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरे...