दुई महिनामा नाफा धेरै कमाउने वाणिज्य बैंकमा पहिलो ग्लोबल नबिल दोस्रो,अन्यले कति कमाए ?
काठमाडौं । सञ्चालमा रहेका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दुई महिनामा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंककाअनुसार भदौ मसान्तसम्ममा २० वटा बैंकले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका हुन् । भदौमा धेरै ना...