चार महिनामा १८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता प्राप्त
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक)मा १८ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८ परियोजनामार्फत १८ अर्ब ३५ करोड ४३ लाख तीन हजार रुपियाँ एफडि...