वाणिज्य पोस्ट

Creator’s Posts

  • एकैदिन सुन तोलामा २८ सयले बढ्यो

    काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले बढेको छ ।गत मंसिर २२ गतेबाट निरन्तर घटेर बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएक...

    २०८२ वैशाख ०७ गते
  • रिडी पावर कम्पनीद्वारा हकप्रद शेयर निष्काशन

    काठमाडौँ। रिडी पावर कम्पनी लिमिटेडले आज  फागुन १८ गते देखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशतको दरले हकप्रद शेयर निष्काशन तथा बिक्रि खुला गरेको हो । जस अनुसार शेयरधनीले आफ्नो १० कित्ता शेयर बराबर ५ कित्ता अनुपातमा शेयर...

    २०८२ वैशाख ०७ गते
  • लक्ष्मी ग्रुपको सुजल डेरीको व्यापार १६ करोड रुपैयाँले बढेर १खर्ब ८६ अर्ब नाघ्यो

    काठमाडौं । दुधजन्य पदार्थ उत्पादन गरी बिक्री गर्ने लक्ष्मी ग्रुपको सुजल डेरीको कारोबार १६ करोड ३० लाख रुपैयाँ बढेको छ। कम्पनीले सन् २०२२र२३ मा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ। अघिल्लो वर्ष २०२१/२२ मा कम्पनीको व्यापार १ अर्ब...

    २०८२ वैशाख ०७ गते
  • जय अम्वे स्टिल्सले पनि आइपीओ निष्काशन गर्ने

    काठमाडौँ । जय अम्वे स्टिल्सले पनि आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्काशन गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने भएको छ। कम्पनीले पुस २६ गते डाकेको वार्षिक साधारण सभामा कम्पनीको अधिकृत पूँजी बढाउने र सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्...

    २०८२ वैशाख ०७ गते
  • ढाकामा आगलागी हुँदा ४३ जनाको मृत्यु

    ढाका । बङ्गलादेशको राजधानी ढाकाको एक अग्लो भवनमा बिहीबार राति आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । बङ्गलादेशका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री समान्तलाल सेनले शुक्रबार बिहान घटनाको पुष्टि गरेका छन् । उनका अनुसार ३३ जनाको शव ढाका मेडिकल...

    २०८२ वैशाख ०७ गते
  • ‘नेटा एक्स’को बुकिङ खुल्यो, गाडी वैशाख अन्तिममा नेपाल आउने

    काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले ‘नेटा एक्स’को बुकिङ खुलाएको छ। कम्पनीले वैशाख अन्तिमतिर नेपाली बजारमा ल्याउने तयारीसहित ‘नेटा एक्स’को बुकिङ खुलाएको हो। कम्पनीले यसको मूल्य ५४ लाख रुपैयाँ कायम हुने जनाएको छ। नेटा एक्स ४ वटा भेरियन्टमा...

    २०८२ वैशाख ०७ गते
  • नौ वाणिज्य बैंक र तीन विकास बैंकको लाभांश घोषणा, कुन बैंकको कति ?

    काठमाडौँ । नौ वाणिज्य बैंक र तीन विकास बैंकसहित १२ वटा बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने तीन विकास बैंकमा मितेरी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुङ्...

    २०८२ वैशाख ०७ गते
  • वायु सेवा निगमबाट खोसेर विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ प्रतिस्पर्धामा लैजाने तयारीमा रास्वपाको चासो

    काठमाडौं । नेपाल वायु सेवा निगमबाट खोसेर विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ प्रक्रियालाई खुला प्रतिस्पर्धामा लैजाने नेपाल नागरिक उड्ययन प्राधिकरणको तयारीको विषयलाई राष्टिय स्वतन्त्र पार्टीले चासो देखाएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई र...

    २०८२ वैशाख ०७ गते
  • यूटीएल सहित तीन कम्पनीको लाइसेन्स खारेज

    काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) सहित कोटेश्वरको म्याक्स नेट सोलुसन प्रालि र भरतपुरको चितवन नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको छ । यूटीएलले २०६० साल कात्तिक ५ गते, म्याक्स नेट प्रालिले २०७५ साल मंसिर ६ गते...

    २०८२ वैशाख ०७ गते
  • आर्थिक वृद्धिदर बढ्न थालेको छ : अर्थमन्त्री महत

    गलकोट। नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन् । उनले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताए । नेपाली कांग्रेस बागलुङले आज...

    २०८२ वैशाख ०७ गते