वाणिज्य पोस्ट

Creator’s Posts

  • पर्यटन प्रवर्द्धनका लागि तनहुँमा कृत्रिम ताल

    तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ । प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्ने लक्ष्य राखिएको हो । पर्यटन, कृषि...

    २०८२ वैशाख ०७ गते
  • लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, कति पाउँदैछन् त लगानिकर्ताले ?

    काठमाडौँ ।  लक्ष्मी सनराइज बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  मङ्सिर २६ गते बसेको बैंकको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो। कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...

    २०८२ वैशाख ०७ गते
  • चार राष्ट्रिय गौरवका आयोजनाको प्रगति ८० प्रतिशतभन्दा माथि

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताएका छन् । बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रि...

    २०८२ वैशाख ०७ गते
  • सिटिजन्स बैंकको क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात

    काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पे नेटवर्क सँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ । सेवा अन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यूआर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारती यएपमार्फत भुक्...

    २०८२ वैशाख ०७ गते
  • एलआईसी नेपालको खुद नाफा झण्डै दुई गुणाले वृद्धि

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)नेपालको खुद नाफा झण्डै दुई गुणाले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको तीन महिनामा कम्पनीले ५ करोड ९७ लाख ३० हजार र...

    २०८२ वैशाख ०७ गते
  • जैमिनी नगरपालिकाले हलगोरु पाल्नेलाई दश हजार अनुदान दिने

    बागलुङ ।  बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान  दिने कार्यक्रम ल्याएको हो...

    २०८२ वैशाख ०७ गते
  • चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने एडीबीको प्रक्षेपण

    एजेन्सी । एसियाली विकास बैंक(एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर...

    २०८२ वैशाख ०७ गते
  • माइजोमाईमा हिमाल हेर्न पर्यटक आकर्षित

    इलाम । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल  प्रष्ट देखिन्छ भन्ने उनलाई लागेको थिएन । “ हिमाल हेरेरै...

    २०८२ वैशाख ०७ गते