लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, कति पाउँदैछन् त लगानिकर्ताले ?

२०८० मंसिर २७ गते

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, कति पाउँदैछन् त लगानिकर्ताले ?

काठमाडौँ ।  लक्ष्मी सनराइज बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  मङ्सिर २६ गते बसेको बैंकको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो।

Advertisement:

Ad
Ad

कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ०.३७  प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश लगानीकर्तालाई दिनेछ ।